काठमाडौं । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले नयाँ व्युटी सलोनको उद्घाटन गरेकी छन्। काठमाुडौंको चाबहिलमा डे लेभेन्डिस युनिसेक्स पार्लरको ओपनिङ्ग दीपाले गरेकी हुन्। चावहिल स्थित स्तुपाको अपोजिट रहेको सलोनको मेन ब्रान्च भरतपुर चितवनमा रहेको छ। हेयर एक्सटेन्सनका लागि चर्चित रहेको यो पार्लर काठमाडौंमा पनि हेयर एक्सटेन्सन बुकिङ्ग धेरै आएको कारण यहाँका ग्राहकका लागी सहज सुविधा […]
The post डे लेभेन्डिस शैलुन सुरु appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...