उपासना र श्यामाश्रीको ‘माइतीघर’को शीर्ष गीतमा छमछमी

June 1, 2025 at 11:59 AM

रोहित अधिकारीको निर्माणमा तयार भइरहेको फिल्म ‘माइतीघर’का लागि यसको शीर्ष गीतको छायांकन गरिएको छ । बाग्लुङको कालिका मन्दिरमा यो गीतको छायांकन भएको हो । गीतको भिडियोमा फिल्मका नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाको नृत्य हेर्न सकिन्छ । उनीहरुसँगै यो गीतमा ५० बढी कोरसलाई समेत फिचरिङ गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।५९ वर्ष अगाडि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...