‘जन्ते बाख्रो’ मेरै वरिपरि घुम्छ, प्रेसर फिल भइरहेको छ : गरिमा शर्मा

June 1, 2025 at 02:41 PM

द सिनेमा टाइम्स, काठमाडौं । नायिका गरिमा शर्मा पहिलोपटक सिनेमाको मुख्य भूमिकामा रहेकाले केही प्रेसर फिल गरिरहेको बताएकी छिन् । यसअघि आफूले गरेका सिनेमामा मुख्य भूमिकामा अरु नै हुने गरेकाले प्रेसर फिल नहुने तर यसपटक आफैँ मुख्य भूमिकामा रहेकाले रिलिज नजकिँदै गर्दा दबाब महसुस गरिरहेको उनको भनाइ छ । गरिमा सिनेमा ‘जन्ते बाख्रो’मा मुख्य भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...