काठमाडौं– नयाँ नेपाली फिल्म ‘जनै हराएको बाहुनः सम्बन्धका धागाहरू’ को नाम परिवर्तन भएको छ । अब यो फिल्मको नाम ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ राखिने भएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माण पक्षले जनाएको छ । भदौ ६ गते रिलिज हुने उक्त फिल्मको नाम परिवर्तन गर्दै निर्माण पक्षले मुख्य पात्रको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा मुख्य पात्र विजय बराल छन् । रातो सर्टमा दुई वटा झोला बोकेर घरबाट निस्किन लागेको जस्तो देखिन्छ । आमाले रातो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...