काठमाडौँ । पाँचौ संस्करणको ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’ काठमाडौँमा एक समारोहबिच फेशन, मोडलिङ र संगीतको विभिन्न २७ विधामा अवार्ड प्रदान ग र्दैसम्पन्न भयो । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा भएको सो समारोहमा विभिन्न स्रस्टाहरुलाई सम्मानित गरियो । समारोहमा कार्यक्रममा अग्रज गायिका मिरा राणालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । स्वास्थ्य […]
The post यी हुन् नेपाल म्युजिक एन्ड फेशन अवार्ड विजेता appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...