काठमाडौं– यो वर्षको तीजमा प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘माग्ने राजा’ को ओभरसीज राइट विक्रि भएको छ । फिल्मको ओभरसीज राइट विक्रि भएको कुरा एभरेष्ट इन्टरटेनमेन्ट तथा इपिक इन्टरटेनमेन्टले जानकारी दिएको छ । यो फिल्मको अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार विक्रीका लागि औपचारिक रुपमा हस्ताक्षर भएको कुराको जानकारी गराइएको छ । ऋषि लामिछानेद्वारा निर्देशित यो फिल्ममा केदार घिमिरे, वर्षा शिवाकोटी, आर्यन सिग्देल, विल्सन विक्रम राई आदि कलाकारले अभिनय गरेका छन् । मुनाल घिमिरेद्वारा निर्मित यो फिल्म आगामी अगस्ट महिनामा अमेरिका र क्यानडाका अधिकांश शहरहरुमा प्रदर्शन हुनेछ । फिल्ममा माग्ने बुढालाई महँगो पारिश्रमिक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...