देश दौडाहामा पुगेर ‘महानायक’ले दिन खोजेको सन्देश के हो ?

June 2, 2025 at 09:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । आठ वर्षपछि सिनेमाको पर्दामा फर्किएका महानायक राजेश हमाल देश दौडाहामा छन् । यसअघि हमालले कुनै पनि सिनेमाको प्रमोसन यसरी गरेको पाइदैनथ्यो । तर, यसपटक भने हमालले ‘नरसिंहाः अवतार’का लागि खुबै मिहिनेत गरेको देखियो । फिल्म रिलिज अगाडि मिडिया प्रमोशन होस् या चलिसकेपछि, हलमा पुगेर नै प्रमोशन किन नहोस्, हमाल उत्साहित […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...