विवादमा नफस्न भन्दै ‘जनै हराएको बाहुन’को नाम परिवर्तन

June 2, 2025 at 09:30 AM

फिल्म ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को नाम परिवर्तन भएको छ । अब यो फिल्म को नाम ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रहने भएको छ । हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नाममा चासो देखाएपछि विवादमा फस्न नचाहेकाले बाहुनको ठाउँमा मान्छे राखिएको निर्माण पक्षले जनाएको छ । भदौ ६ गते रिलिज हुने यस […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...