मेकिङमा सधैँ इमान्दार हुन्छन् यी निर्देशक, त्यसैले फिल्मको रिलिज डेट नजिकिँदा पनि हुँदैनन् नर्भस

June 2, 2025 at 10:17 AM

काठमाडौं– देशको कला, संस्कृति तथा संस्कारको जीवन्तता चित्रण गर्ने सशक्त माध्यमहरु मध्येको एक हो फिल्म । आम सञ्चारको एउटा शसक्त माध्यम फिल्मले हाम्रो सामाजिक मूल्य–मान्यता, रीतिरिवाज, आदर्श तथा जीवनशैलीलाई उजागर गर्ने क्रम देखिएको छ । यसै सन्दर्भमा ‘पार्टी प्यालेस’ केन्द्रित विवाह भोजले बजार लिइरहको विद्यमान समयमा ग्रामीण जनजीवनसँग जोडिएको विवाहपछि दुलही लिएर दुलाहाको घर फर्किरहेको जन्तीको समुहलाई जन्ते बाख्रो खुवाउने परम्परामा आधारित फिल्मको निर्माण भएको छ– ‘जन्ते बाख्रो ।’ अनुभवी निर्देशक सिमोस सुनुवारले नेपालको ग्रामीण समुदायमा प्रचलित तथा विद्यमान प्रचलनमा आधारित भएर ‘जन्ते बाख्रो’ फिल्म तयार गरेको बताएका छन् । कलाकर्मीसंगको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...