काठमाडौं । विवाहित र अविवाहित महिलाहरु बिचको सौन्दर्य प्रतियोगीता ‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५’ सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरको हलमा आयोजित फिनालेबाट चारजना बिजेता छानियो । जसमा अविवाहित अर्थात ‘मिस रोयल ग्लोबल क्विन नेपाल २०२५’ तर्फ दिपा क्षेत्री बिजेता बनिन् भने मेरिता पोखरेल फस्र्ट रनरअप बन्न सफल भइन् । […]
The post दिपा र सारिकालाई उपाधि appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...