काठमाडौं– लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने नयाँ फिल्म ‘आबाट आमा’ मा अभिनेताका रुपमा पल शाह अनुवन्धित भएका छन् । पल शाहले यो फिल्मको स्क्रिप्ट मन परेको कारणले आफू काम गर्न तयार भएको बताएका छन् । फिल्ममा अनुवन्धित भएपछि अभिनेता शाहले आफूलाई फिल्मको स्क्रिप्टले भावुक बनाएकोले काम गर्न उत्साहित भएको बताए । यो फिल्मको छायांकन चाँडै गर्नका लागि आफूले निर्देशक पन्तलाई आग्रह गरेको पलको भनाई छ। अभिनेता शाहको भनाइ छ– ‘‘सबैभन्दा पहिला त मलाई यो फिल्मको स्क्रिप्ट मन पर्यो मलाई । स्क्रिप्ट एकदमै इमोसनल छ । अर्को कुरा टीममा पनि दिग्गज ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...