काठमाडौं : सिनेमा ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै सिनेमाको छायांकन २२ गते विहिबारबाट सुरु हुनेछ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस सिनेमाको छायाकंन तालिका २० दिन तय गरिएको छ ।‘द …
‘द ब्ल्यू लाइट’को शुभमुहूर्त : विहिबारबाट छायांकन सुरु Read More »
The post ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त : विहिबारबाट छायांकन सुरु first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...