काठमाडौं । फिल्म ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै फिल्मको छायांकन यही बिहिबारबाट सुरु हुनेछ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस फिल्मको छायाकंन तालिका २० दिन तय गरिएको छ । फिल्ममा […]
The post बिहीबारबाट छायाङ्कनमा द ब्ल्यू लाइट appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...