काठमाडौं– अभिनेत्री गरिमा शर्मा अहिले फिल्म ‘जन्ते बाख्रो’ का कारण चर्चामा छिन् । यही शुक्रवार अर्थात जेठ २३ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको प्रचार–प्रसारले उनको व्यस्तत बढाएको छ । यसैबीच, कलाकर्मीसँग गरिएको पछिल्लो कुराकानीको क्रममा अभिनेत्री शर्माले आफ्नो व्यक्तिगत जीवनका केही पक्षहरुलाई उजागर गरेकी छिन् । त्यसक्रममा उनले आफूलाई खाना पकाउन पटक्कै मन नलाग्ने बताएकी छिन् । किचेनमा जानु पर्दा गरिमालाई तीन तारा देखे झैँ हुँदो रहेछ । आफूले पकाएको सबैभन्दा मीठो भनेकी चिया भएको पनि गरिमा स–गौरव बताउँछिन् । आफ्ना बुबा–आमाले मीठो चिया पकाएको प्रतिक्रिया दिने गरेको पनि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...