‘जन्ते बाख्रो’ ले ग्रामिण जीवनलाई स्मरण गराउँछ : सौगात मल्ल

June 3, 2025 at 10:42 AM

रंगखबर, काठमाडौँ: अभिनेता सौगात मल्ल अभिनयमा अब्बल कलाकार हुन् । उनले पात्रलाई बाच्ने गरेको प्रतिक्रिया दर्शकबाट पाउने गरेका छन् । जुनसुकै भूमिकामा आफूलाई प्रस्तुत गर्न सक्ने अभिनय मल्लले समय पाउँदा आफूले क्यारेक्टरलाई नयाँ गर्न सक्ने बताएका छन् । ‘एउटा सिनेमामा काम गरिसकेपछि केही समय पाईयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु । किनकि एउटामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...