‘द ब्ल्यू लाइट’ को मुहूर्तसँगै बिहिबारबाट छायाँकन सुरु

June 3, 2025 at 10:48 AM

फिल्म ‘द ब्ल्यू लाइट’को मुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार निर्माण पक्षले मुहूर्त गरेको हो । मुहूर्तसँगै फिल्मको छायांकन २२ गते विहिबारबाटै सुरु भएको छ। फिल्मको मुहूर्तमा फिल्मका मुख्य कलाकार अर्पण थापा, सृष्टि श्रेष्ठ, आयुष्मान जोशी लगायत प्राविधिकको उपस्थिति थियो । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस फिल्मको छायाकंन तालिका २० […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...