विपना थापापछि पन्तको ‘आ बाट आमा’मा पल शाहको आगमान

June 3, 2025 at 10:39 AM

फिल्म ‘आ बाट आमा’मा अभिनेता पल शाह अनुबन्धित भएका छन् । लेखक तथा निर्देशक चन्द्र पन्तले अभिनेता शाहलाई मुख्य अभिनेताका रुपमा अनुबन्धित गरेका हुन्। पल शाहले यो फिल्मको स्क्रिप्ट मन परेको कारणले आफुले फिल्ममा काम गर्न राजी भएको बताएका छन् । फिल्ममा अनुबन्ध भइसकेपछि उनले आफुलाई फिल्मको स्क्रिप्टले भावुक बनाएको काम गर्न उत्साहित भएको बताए। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...