चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त

June 3, 2025 at 02:07 PM
1 min read

The post चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त appeared first on Celebrity Nepal.

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै चलचित्रको छायांकन २२ गते विहिबारबाट सुरु हुनेछ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यस चलचित्रको छायाकंन तालिका २० दिन तय गरिएको छ । […]

The post चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त appeared first on Celebrity Nepal.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...