‘जदौ’ मा साम्राज्ञी

June 3, 2025 at 10:33 PM

काठमाडौं । चलचित्र ‘जदौ’को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित हुनुभएको छ । सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने यो चलचित्रको परिकल्पना र लेखन काजी लिम्बुको छ । चलचित्रको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन । भदौबाट छायांकन सुरु गरिने चलचित्रलाई श्याम तामाङले छायांकन गर्नुुहुने छ

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...