मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा धनलाभका योग छन्। कार्यक्षेत्रमा एउटा काम सिध्याएर मात्र अर्को काम प्रारम्भ गर्नुहोला। आफन्तहरूसॅंग मनमुटाव रहन सक्छ सावधान रहनुहोस्। विद्यार्थीहरूलाई पठनपाठनको लागि उचित समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, […]
The post आज–२१ जेठ २०८२ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...