काठमाडौं– फिल्म ‘पर्खि बसेँ तिमीलाई’ सिनेमा हलमा प्रदर्शन भैरहँदा अभिनेता राजबल्लभ कोइरालालाई दर्शकले निकै सम्झिए । फिल्म ‘पर्खि बसेँ’ बाट रजतपटमा प्रवेश गरेका यी अभिनेता त्यो बेला राम्रैसँग छाए । उनले अभिनय गरेका फिल्मले पनि बक्स अफिसमा राम्रै आम्दानी गर्दा उनको अभिनयको प्रशंसा धेरै भयो । यद्यपि, फिल्म ‘हाइवे टू धम्पुस’ को छायांकनका लागि राजबल्लभ अमेरिका पुगे । त्यसपछि भने उनले नेपाली फिल्ममा निरन्तरता दिन सकेनन् । अब उनै अभिनेता राजबल्लभ फिल्म ‘एक्टर’ बाट फिल्म क्षेत्रमा कमब्याक गर्दैछन् । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘एक्टर’ मा राजबल्लभ काम गर्न ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...