काठमाडौं- निर्माणाधीन फिल्म ‘परालको आगो’मा पुरानै कालजयी गीत ‘उडि जाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समाबेश हुने भएको छ ।निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्नका लागि अनुमति लिएको छ । सुशील पोखरेलको निमार्णमा बन्न लागेको फिल्म ‘परालको आगोमा’का लागि संगीतकार शान्ति ठटालसम्म उनको निवासमै पुगेर सम्झौता भएको हो । चार दशक अघि निर्माण भएको फिल्म ‘परालकै आगो’को गीतलाई नयाँ पनि राख्नका लागि अनुमति लिएको निर्माता पोखरेलले बताए । उनका अनुसार दुवै पक्षबीच कागजी सम्झौता समेत भएको छ । संगीतकार ठटालले आफुले यो गीत परालको आगोमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...