आशिफको भूमिका ‘जन्ते बाख्रो’मा कस्तो छ ?

June 4, 2025 at 07:44 AM

द सिनेमा टाइम्स, काठमाडौं । आशिफ शाह धेरैपछि सिनेमा ‘जन्ते बाख्रो’ मार्फत दर्शकसामु आउँदैछन् । त्यसो त मिडियामा चर्चामै रहिरहने आशिफले सिनेमा भने निकै कम गरेका छन् । ‘मिसन पैसा’मा सानो भूमिकामा देखिएका आशिफले ‘लभ सासा’ र ‘दुई रुपैयाँ’मा ख्य अभिनेताको रुपमा काम गरेका छन् । उनले ‘कर्कश’ नामक सिनेमाको निर्देशन पनि गरेका थिए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...