‘परालको आगो’ मा ‘उडिजाउं भने म पन्छी हैन’ गीत रहने

June 4, 2025 at 09:57 AM

फिल्म ‘परालको आगो’मा पुरानै कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समाबेश हुने भएको छ। निर्माण पक्षले संगीतकार शान्ति ठटालसँग यो गीत फिल्ममा राख्नका लागि अनुमति लिएको छ। सुशिल पोखरेलको निमार्णमा बन्न लागेको फिल्म ‘परालको आगोमा’का लागि संगीतकार शान्ति ठटालसम्म उनको निवासमै पुगेर सम्झौता भएको हो । चार दशक अघि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...