‘परालको आगो’मा पुनर्जीवित हुँदै ‘उडिजाऊँ भने म पन्छी हैन’

June 4, 2025 at 09:22 AM

काठमाडौं – निर्माणाधीन नेपाली चलचित्र ‘परालको आगो’ मा दशकौँ पुरानो तर सदाबहार गीत ‘उडिजाऊँ भने म पन्छी हैन, बस्न ए लै मन छैन’ समावेश हुने भएको छ । चलचित्र निर्माण टोलीले यस कालजयी गीतलाई आफ्नो चलचित्रमा प्रयोग गर्नका लागि प्रख्यात सङ्गीतकार शान्ति ठटालसँग औपचारिक अनुमति लिएको छ । निर्माता सुशील पोखरेलले जानकारी दिएअनुसार, हरिओम सिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...