‘नौ कक्षामा पढ्दा भएको प्रेम तीन महिना पनि टिकेन’: गरिमा शर्मा, अभिनेत्री

June 4, 2025 at 12:15 PM

काठमाडौं– गरिमा शर्मा नेपाली फिल्म क्षेत्रका नयाँ अनुहारहरुमध्ये प्रतिभाशाली अभिनेत्रीको रुपमा चिनिन्छिन् । अभिनेत्री शर्माले आफ्नो अभिनय करियरमा पाँच दर्जन बढी म्युजिक भिडियोहरुमा अभिनय गरेकी छिन् । ती मध्ये नबोली नबोली, तामा पित्तल, दिन गिन गिन तथा भिटामिन यूजस्ता भिडियोहरु लोकप्रिय मानिन्छन् । ‘लण्डन टु पेरिस’ बाट फिल्ममा डेब्यू गर्ने यी अभिनेत्रीले दोस्रो फिल्म ‘जन्ते बाख्रो’ मा मुख्य भूमिका निर्वाह गरेकी छिन्, जुन यही शुक्रवार अर्थात जेठ २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । महत्वपूर्ण भूमिका निर्वाह गरेको फिल्मको प्रदर्शनको पूर्व सन्ध्यामा आफू निकै उत्साहित रहेको बताउँदै यी अभिनेत्रीले कलाकर्मी को ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...