फिल्म ‘एक दुई तीन’ मार्फत दर्शकलाई सरप्राइज दिने नीताको तयारी

June 4, 2025 at 11:17 AM

काठमाडौं– अभिनेत्री नीता ढुंगानाले २०८२ मा दुई वटा फिल्म निर्माण गर्न लागेकी छिन् । यसका लागि उनले ‘एक दुई तीन’ तथा ‘सुख–दुःख’ शिर्षक राखेर चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत पत्र पनि पाइसकेकी छिन् । अभिनेत्री ढुंगानाले निर्माण गर्न लागेका दुबै फिल्म फरक–फरक जनराका हुनेछन् । दुईमध्ये ‘सुख–दुःख’ को अहिले स्क्रिप्टमा काम हुँदैछ । यसबाहेक यो फिल्मको अहिलेसम्म कुनै पनि तयारी भैसकेको छैन भने फिल्म ‘एक दुई तीन’ को भने कन्सेप्टको काम सकिसकेको छ । निर्मात्री ढुंगानाका अनुसार फिल्म ‘एक दुई तीन’ नारी प्रधान फिल्म हो । वास्तवमा नीताको ‘एक दुई तीन’ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...