केन्द्रीय चलचित्र जाँच समितिले पायो पूर्णता, पत्रकार कुबेर गिरी र कलाकार भीमा मैनाली नियुक्त

June 4, 2025 at 04:34 PM

काठमाडौं – लामो समयदेखि रिक्त रहेको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पूर्णता पाएको छ । कला पत्रकार कुबेर गिरी र कलाकार भीमा मैनालीलाई सदस्यमा नियुक्त गरेसँगै बोर्डले पूर्णता पाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट उनीहरूलाई नियुक्त गरिएको हो । यसअघि नै चलचित्रकर्मी सम्पन्न श्रेष्ठ बोर्ड सदस्यमा नियुक्त भइसकेका थिए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...