काठमाडौँ । नेपाली फिल्म ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त फिल्मले काठमाडौँको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा प्रदर्शनको एकसय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पहिलो फिल्ममा प्राप्त गरेको मायाप्रति म निकै आभारी छु । समसामयिक […]
The post प्रदर्शनको एकसयौँ दिनमा लाज शरणम् appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...