प्रिमियर शोमा सेलेब्स रिभ्यू : ‘जन्ते बाख्रो’ पूर्ण पारिवारिक र मनोरञ्जनात्मक बनेको छ

June 5, 2025 at 04:04 AM

द सिनेमा टाइम्स, काठमाडौं । जेठ २३ गते भोली शुक्रबारदेखि प्रदर्शन हुने सिनेमा ‘जन्ते बाख्रो’को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा सिनेमा हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिईन् । उनले भनिन्,’म धेरैपछि हल भित्र निकै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...