सरोज र शिल्पाको ‘म को हुँ’ सार्वजनिक

January 19, 2024 at 09:30 AM

रंगखबर, काठमाडौँ: आफ्नो प्रेमका लागि छटपटिएक पुरुष र महिलाको कथामा निर्माण भएको गीत ‘म को हुँ’को भिडियो सार्वजनिक भएको छ । गायक रामकृष्ण ढकाल र गायिका रानी शाक्यको स्वरमा समावेश यो गीतमा रिमेश कुमारको संगीत, जनक वाग्लेको शब्द छ । यो गीतले आफू आफ्नै हुन नसकेको समयमा अरुको कसरी हुन सकिन्छ भन्ने भावलाई प्रकट गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...