जेठ ३० मा सर्‍यो ‘महाभोज’

June 5, 2025 at 07:09 AM
1 min read

काठमाडौँ- फिल्म ‘महाभोज’ यही जेठ ३० मा प्रदर्शन हुने भएको छ। विशेष परिस्थिति देखाउँदै निर्माण टिमले गत जेठ १५ मा फिल्म प्रदर्शन रोकेको थियो। नयाँ मितिसहितकाे पाेस्टर पनि सार्वजनिक भइसकेकाे छ। फिल्मका निर्देशक दिनेश राउत हुन्। उनले दर्शकसँग माफी माग्दै धैर्य र समर्थनका लागि आभार प्रकट गरे। ‘हाम्रो फिल्म ‘महाभोज’ विशेष परिस्थितिले निर्धारित मितिमा रिलिज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...