फिल्मको शीर्षक ‘कश्यप’ राख्दै सविनले सार्वजनिक गरे आफ्नै फाइटर अवतार

June 5, 2025 at 07:15 AM
1 min read

काठमाडौं – अभिनेता सविन श्रेष्ठको नयाँ फिल्म ‘कश्यप’ को चर्चा चुलिएको छ । बिहीवार दिउँसो उनले आफ्नै सोलो तस्विरसहितको टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गरेका छन् । उक्त पोस्टरमा सविनको फाइटर अवतार देख्न सकिन्छ । झट्ट हेर्दा तस्विर सविनकै हो र भन्ने लाग्छ । मसलदार शरीर, लामो दाह्री-जुँगा, रगतले लतपतिएको अनुहार र शरीर, हातमा तरवार समातेका उनी क्रोधित मुद्रामा अगाडि हेरेको देखिन्छन् । यो लुक्समा उनी ‘एङ्ग्री योङ म्यान’ जस्तो देखिन्छन् । उनको यो अवतार हेर्दा फिल्ममा सविन नायक हुन् कि खलनायक भन्ने अन्योलता पनि देखिन्छ । फिल्मको निर्माणको लागि निर्देशक दिनेश जी खड्का ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...