‘जन्ते बाख्रो’ प्रिमियरपछि सेलिब्रेटीहरूको उत्साही प्रतिक्रिया : मनोरञ्जनको प्याकेज

June 5, 2025 at 06:15 AM
1 min read

काठमाडौं- आगामी शुक्रवारदेखि प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ को आयोजित प्रिमियर हेरेपछि सेलिब्रेटीले मनोरञ्जनात्मक रहेको प्रतिक्रिया दिएका छन् । बुधवार बेलुकी सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्समा आयोजना गरिएको प्रिमियरमा फिल्म हेरेपछि अभिनेत्री वर्षा राउतले धेरैपछि रमाइलो कथालाई पर्दामा हेर्न पाएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘म धेरैपछि हल भित्र निकै हाँसेकी छु । आशिफ दाई (आशिफ शाह) लाई पर्दामा देख्न पाउँदा निकै खुसी लाग्यो । उहाँ यसअगाडिका फिल्म भन्दा निकै भिन्न तरिकाले प्रस्तुत हुनुभएको छ ।’ वर्षा सँगै रहेका अभिनेता संजोग कोइरालाले पनि नयाँ पुस्ताका लागि ‘जन्ते बाख्रो’ परम्परासँगै फिल्मले मनोरञ्जन दिने बताए ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...