चर्चा बढाउन अभिमन्यूले सुरु गर्‍यो सय दिने काउन्ट डाउन

June 5, 2025 at 06:40 AM

काठमाण्डौँ । मिडिया पब्लिसिटी सहि ठाउँमा पर्‍यो भने पूर्णबहादुरको सारंगीको जस्तो व्यापार गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरिसकेका निर्माता विनोद पौडेलले आफ्नो नयाँ फिल्म अभिमन्यूको चर्चा बढाउन सय दिनको काउन्ट डाउन सुरु गरेका छन । फिल्मको फष्र्टलुक पोष्टर समेत सार्वजनिक गर्दै सुरु गरिएको काउन्ट डाउन आउदो भदौँ २७ गते पूरा हुँनेछ जुन दिन अभिमन्यू संसारभर एक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...