‘मोहर’ फिल्मको नयाँ पोस्टर सार्वजनिक: पल शाहको दोहोरो भूमिकाले बढ्यो कौतुहलता

June 5, 2025 at 07:06 AM

काठमाडौं – आगामी साउन २३ गते रिलिज हुन लागेको चलचित्र ‘मोहर’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रको पोस्टरले दर्शकमाझ विशेष कौतुहलता जगाएको छ । पोस्टरमा नायक पल शाह दुई फरक अवतारमा देखिएका छन् । एकातर्फ उनी लामो कपालसहित नायिका बेनिशा हमालसँग देखिएका छन् भने अर्कातर्फ छोटो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...