‘परी’ निर्देशन गर्दै गोविन्दको गौतम, दीपाश्रीसहित काे-काे छन् कलाकार? 

June 5, 2025 at 11:09 AM
1 min read

काठमाडौँ- गोविन्द गौतमको लेखन तथा निर्देशनमा फिल्म ‘परी’ बन्ने भएको छ।निर्देशक गौतमले मानिसले कल्पना गर्दै आएको परीको कथामा आधारित फिल्म बनाउन लागेका हुन्। काठमाडौँमा फिल्मको शुभ मुहूर्तसमेत गरिएको छ। यही जेठ अन्तिमदेखि फिल्मको छायांकन सुरू गरिने निर्देशक गौतमले बताए। उनकाअनुसार  फिल्म दोलखा र तनहुँ आसपासमा छायांकन गरिनेछ। फिल्म बाबु श्रेष्ठले छायांकन गर्नेछन्। फिल्ममा किरण केसी, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...