‘मोहर’को नयाँ पोस्टरमा पलको अंगालोमा नीति र बेनिशा

June 5, 2025 at 11:47 AM

द सिनेमा टाइम्स, काठमाडौं । ओम प्रतिकको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको नयाँ पोष्टरले खास केही कुरा बताउन खोजेको जस्तो देखिन्छ । सार्वजनिक पोष्टरमा अभिनेता पल शाहको दोहोरो अवतार देखिन्छ । उनी पहिलो लुक्समा अभिनेत्री बेनिशा हमालसँग लामो कपाल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...