‘जन्ते बाख्रो’ मार्फत अभिनयमा फर्किएका आसिफ शाह भन्छन्– ‘मेरो करियरमा टर्निङ प्वाइन्ट आउनै बाँकी छ’

June 5, 2025 at 01:42 PM

काठमाडौं– आसिफ शाह बहुप्रतिभाशाली व्यक्तित्वका धनी छन् । उनी टेलिभिजन कार्यक्रम प्रस्तोता, म्युजिक भिडियोका स्थापित निर्देशक, अभिनेता, गायक तथा र्‍यापर पनि हुन् । विशेष गरी उनी लोकप्रिय नेपाली हिप हप समूह द युनिटीका सदस्यको रूपमा परिचित छन् भने नेपाली टिभिसीका कुशल सर्जकसमेत हुन् । काठमाडौंको इन्द्रचोकका स्थायी बासिन्दा शाहले नेपाल आइडलसहित विभिन्न लोकप्रिय टेलिभिजन कार्यक्रम सञ्चालन गरेर दर्शकमाझ बेग्लै परिचयसमेत स्थापित गरेका छन् । एक दशकअघि फिल्म ‘कर्कश’ को निर्देशन गरेका शाहले आठ वर्षअघि निर्माता तथा अभिनेताको रुपमा फिल्म ‘दुई रुपैयाँ’ मार्फत अभिनेताको रुपमा डेब्यू गरेका थिए । लामो समयको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...