‘जन्ते बाख्रो’ को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

June 5, 2025 at 12:39 PM

काठमाडौं– यही जेठ २३ गते शुक्रवारदेखि प्रदर्शनको तयारी रहेको नयाँ नेपाली फिल्म ‘जन्ते बाख्रो’ को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको यो फिल्मले बुधवार साँझ आयोजित प्रीमियर शोमा समेत उत्कृष्ट प्रतिक्रिया पाएको थियो । प्रिमियर शोमा मिलेको उत्साहजनक प्रतिक्रियाको प्रभाव भोलि शुक्रबारदेखि सिनेमा हलमा देखिने विश्वास निर्माण टिमको छ । यसैबीच, देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलले अग्रीम टिकट बुकिङमा यो फिल्मलाई उत्साहजनक शो उपलब्ध गराएका छन् । देशकै ठूलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १७ शो र मोफसलमा २० गरी ३७ शो उपलब्ध गराएको छ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...