प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको ‘जन्ते बाख्रो’को बुकिङ खुला

June 5, 2025 at 03:42 PM

रंगखबर, काठमाडौँ: जेठ २३ गते भोली शुक्रबारबाट प्रदर्शनको तयारी रहेको फिल्म ‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ । सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको फिल्मले बुधबार साँझ आयोजित प्रिमियर शोमा समेत उत्कृष्ट प्रतिक्रिया पाएको थियो । प्रिमियर शोमा मिलेको उत्साहजनक प्रतिक्रियाको प्रभाव भोली शुक्रबारबाट हलमा देखिने विश्वास निर्माण टिमको छ । यसैबीच, देशभरका मल्टीप्लेक्सदेखि सिंगल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...