‘अभिमन्यु : च्याप्टर–१’को सयदिने काउन्ट–डाउन सुरु

June 5, 2025 at 03:28 PM

रंगखबर, काठमाडौँ: चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरेको छ । सयदिने काउन्ट–डाउन सुरु गर्दै निर्माण टिमले आज पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा उल्लेख भएअनुसार अब यो सिनेमा रिलिज हुन ९९ दिन बाँकी छ । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुँदैछ । पोस्टर तराइको सेटअपमा छ । धानबारीको फाँट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...