‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पहिलो गीत ‘आमा’ रिलिज

June 5, 2025 at 03:21 PM

रंगखबर, काठमाडौँ: चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आमा’ गीतमा अर्जुन पोखरेलको शब्दरचना, संगीत र स्वर रहेको छ भने साथमा मनिषा सुनारको पनि आवाज रहेको छ । गीतमा विभिन्न आरोह र अबरोह छन् । लयमा रहेको उतारचढावले आइरहेका आम गीतभन्दा केही फरक देखिएको छ । लयमा रहेको भेरिएसनले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...