‘ऊनको स्वीटर’ टिमले गर्यो १० करोडको सेलिब्रेसन

June 5, 2025 at 03:14 PM

रंगखबर, काठमाडौँ: वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल ‘ऊनको स्वीटर’ले चौथो हप्तासम्म आइपुग्दा पनि नेपाली बक्स अफिसमा धमाका मच्चाइरहेको छ । प्रदर्शनको तेस्रो हप्तामा नै १० करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको यो चलचित्रले न केवल व्यावसायिक रेकर्ड तोडिरहेको छ, बरु दर्शकहरूका मनमा पनि विशेष स्थान बनाएको छ । यसै खुसीको अवसरमा चलचित्र युनिटले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...