सेन्सर बोर्डमा रंग पत्रकार कुबेर गिरी र कलाकार भीमा मैनाली नियुक्त

June 5, 2025 at 10:26 PM

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)मा रंग पत्रकार कुबेर गिरी नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट गिरीलाई उक्त पदमा नियुक्ति गरिएको हो । गिरीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बोर्ड सदस्यको नियुक्ति पत्र दिनुभएको छ । दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय गिरी विभिन्न साप्ताहिक, मासिक, समाचार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...