‘महाराजधिराज’ मा गजित

June 5, 2025 at 10:23 PM

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा अभिनेता गजित विष्ट अनुबन्धित हुनुभएको छ । परिच्छेद सेनको निर्देशनमा निर्माण हुने यो चलचित्रमा पल शाह, रमेश उप्रेती, आर्यन सिग्देल, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटीलगायत कलाकार अनुबन्धित भइसक्नु भएको छ । यस चलचित्रको प्रस्तुतकर्तामा विराज विष्ट हुनुहुन्छ । चलचित्रका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहनुभएको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...