म्युजिक भिडियो ‘म को हुँ’मा सरोज खनालसँग शिल्पा

January 19, 2024 at 09:27 AM

काठमाडौँ।रामकृष्ण ढकाल र रानी शाक्यको स्वरमा रहेको गीत ‘म को हुँ’ रिलिज भएको छ । यो गीतमा रिमेश कुमारको सङ्गीत, जनक वाग्लेको शब्द छ । यस भिडियोमा वरिष्ठ कलाकार सरोज खनाल र नायिका शिल्पा पोखरेलको अभिनय हेर्न सकिन्छ । एक अर्काको हुन नसकेको पीडा यो गीतको भिडियोमा सरोज र शिल्पामा पोखिएको छ । कलाकार सरोज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...