हलमा ‘जन्ते बाख्रो’

June 6, 2025 at 05:09 AM
1 min read

काठमाडौँ- फिल्म ‘जन्ते बाख्रो’ आज बिहानदेखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक सिमोस सुनुवार हुन्। फिल्मले गाउँघरमा हराउँदै गएको जन्ती परम्परा, टपरीमा भोज खाने संस्कृति र रीतिरिवाजलाई रोमान्टिक ढंगले प्रस्तुत गरेको छ। फिल्ममा समावेश ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ बोलको गीत पनि चर्चित छ। प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल, आशिफ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...