चलचित्र ‘जन्ते बाख्रो’ प्रदर्शनमा

June 6, 2025 at 04:21 AM

काठमाडौं – नेपाली चलचित्र ‘जन्ते बाख्रो’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमा ‘पूर्ण मनोरञ्जनात्मक र पारिवारिक चलचित्र’ को प्रतिक्रिया पाएको यो फिल्मलाई प्रदर्शकहरूले उत्साहजनक शोहरू दिएका छन् । ‘जन्ते बाख्रो’ ले देशभरका मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमामा उल्लेख्य शोहरू पाएको छ । यसअन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा ४ शो, लबिम मलमा ३ शो, सिभिल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...