चलचित्र ‘जन्ते बाख्रो’ आजबाट प्रदर्शनमा

June 6, 2025 at 09:15 AM

काठमाडौं । आजबाट नेपाली चलचित्र ‘जन्ते बाख्रो’ देशभर प्रदर्शनमा आएको छ । प्रिमियरमार्फत पूर्ण मनोरञ्जनात्मक र पारिवारिक सिनेमाको प्रतिक्रिया पाएको यो चलचित्रलाई शुक्रबारदेखि नै प्रदर्शकले उत्साहजनक शो दिएका छन् । निर्देशक सिमोश सुनुवारले विषयसँग मिल्दो शिर्षक र नयाँ पुस्तालाई शिर्षक प्रति जिज्ञाशु बनाउने बताए । ‘हाम्रो सिनेमाको कथा प्रेम कथानक छ, तर हामीले विषयसँग मिल्दो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...